Logo

नेपालले आज ओमनसंग प्रतिसोध लिन सक्ने



काठमाडौं, माघ २६ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार नेपाल र ओमनले प्रतिस्पर्धा गर्दैछन् ।

यसअघिको खेलमा ओमानसंग १८ रनले पराजय भोगेको नेपाललाई आजको खेल मार्फत प्रतिसोध लिने उपयुक्त मौकाको रुपमा हेरिएको छ । त्यसो त सन् २०१३ यता ५० ओभरको क्रिकेट अन्र्तगत नेपालले ओमानलाई हराउन सकेको छैन ।

पहिलो खेलमा ओनमसँग १८ रनले परािजत भएको नेपालले आजको खेलमा राम्रो प्रर्दशन गर्न आशा व्यक्त गरिएको छ । नेपाललाई ओमनसँग बदला लिन ब्याटिङ सुधार गर्नुपर्ने चुनौती संगै उच्च मनोवलको आवश्यक्ता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्