Logo

 ‘नक्कली छामे’ लिएर आए चर्चित गायक रन्जित लामा (भिडियो)



काठमाण्डौ । गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा आएको छ । गीतमा कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले एरेन्ज गरेको गीतलाई गायक रन्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका
छन ।

‘डाँडापारी’बोलको गीतबाट उनलाई साङ्गितिक क्षेत्रमा थप चिनाउने मौका मिल्यो । लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ ,मुसुक्क नेमा,हुलाकी दाई,हुक्का,न्हुल भे माफ गर,मार्फाको स्याउ,हलक्क मैच्याङ,बुट्टे रुमाल,’टुना युनाले’ लगायत थुप्रै गीत सार्वाधिक चर्चामा छन ।



प्रतिक्रिया दिनुहोस्