Logo

फेब्रुअरी ११ मा ‘सुरक्षित इन्टरनेत डे’



काठमाण्डौँ । फेब्रुअरी ११ अर्थात माघ २८ गते विश्वव्यापी रुपमा ‘सुरक्षित इन्टरनेट’ मनाइदैछ । विश्वभरका १ सय ५० देशले एक साथ मनाउने यो दिवस नेपालमाा चाइल्ड सेफ नेटले मनाउँदै छ ।

संयुक्त राज्य अमेरिकामा सुरक्षित केन्द्रद्धारा संयोजन गरिने यो दिवसका क्रममा बालबालिका तथा युवा वर्गका लागी डिजीटल प्रविधिको सुरक्षित ,जिम्मेवार तथा सकरात्मक प्रयाृग को प्रवद्धनका लागी संस्था संलग्न हुन्छन् । (कान्तिपुरबाट)



प्रतिक्रिया दिनुहोस्