Logo

चीनमा रहेका नेपालीहरुको रोदनमा सरकार किन बेखबर ? (भिडियोसहित)



काठमाडौं, २८ माघ । चीनमा रहेका नेपालीहरुलाई चाँडो उद्धार गर्न उनीहरुका अभिभावकले विलौना गरिरहेका छन् । तर, सरकारले भने अहिलेसम्म कहिले उद्धार गर्ने भन्नेबारे ठोस निर्णय गरेको छैन् । चीनमा बस्ने नेपालीहरुलाई अहिलेसम्म कोरोना भाईरसको संक्रमण नभएको उनीहरुको अभिभावको दाबी छ । तर, सरकारले उनीहरुलाई स्वदेश फिर्ता गराउनको लागि ठोस कदम नचालेकोमा भने अभिभावक र चीनमा रहेका नेपालीहरु रुष्ट छन् ।

https://youtu.be/RQR-d2UM_Ig



प्रतिक्रिया दिनुहोस्