Logo

सर्वेन्द्र खनालसँगै तीन एआइजी र १८ डिआइजीले पाए अवकाश (सूचीसहित)



काठमाडौं, २८ माघ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले आजबाट अवकाश पाएका छन् । ३० वर्षे सेवावधि पूरा भएसँगै उनका अलावा तीन एआइजी र १८ डिआइजीले अवकाश पाएका छन् ।

खनालसँगै अतिरिक्त महानिरीक्षकहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत तथा प्रहरी नायव महानिरीक्षकहरु मनोज न्यौपाने, सुरेश बिक्रम शाह, केदार रिजाल, शेर बहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, कमल बहादुर जिटी, महेन्द्र कुमार पोखरेल, दान सिंह बोहोरा, राम प्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, पूर्ण चन्द्र जोशी, हरिभक्त प्रजापति र राजेन्द्र मान श्रेष्ठ छन् ।

Photo Source: Nepal Police



प्रतिक्रिया दिनुहोस्