Logo

प्रधानमन्त्रीले संसद्मा शनिबार सम्बोधन गर्ने



काठमाडौँ, २ फागुन  : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्ने छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्