Logo

एकै दिनमा रोम पनि बनेन



काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी केपी ओलीले समृद्ध नेपाल र सुखी नेपालका लागि सरकारले विरूवा रोपेको तर फल प्राप्त हुन समय लाग्ने बताएका छन् ।

सरकारले दुई वर्षको उपलब्धी विवरण शनिबार प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले सुरू गरेका काम अहिल्यौ फुलिसके, फलिसके भन्ने होइन, विरूवा रोप्ने काम भएको छ । कतै उम्रदै छन्, कतै टुसाउदै छन्, कतै हुर्कदै पनि छन् ।‘ (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्