Logo

प्रधानमन्त्री ओली सफल कि असफल ? नेकपा र कांग्रेस सांसदबीच चर्काचर्की (भिडियोसहित)



काठमाडौं, ४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विशाल भट्टराई र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डीला संग्रौलाबीच सरकार सफल कि असफल भन्ने विषयमा भनाभन भएको छ । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै उनीहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

https://youtu.be/bBiY5BY5Xv0

नेकपाका सांसद भट्टराईले त प्रधानमन्त्री केपी ओली ईतिहासको सर्वाधिक सफल प्रधानमन्त्री भएको दाबी गरे । तर, कांग्रेस सांसद संग्रौलाले केपी ओलीलाई ईतिहासकै सर्वाधिक असफल प्रधानमन्त्रीको संज्ञा दिईन् । उनले भनिन्,‘उहाँले काम केही पनि गर्नुभएको छैन् । बरु भाषणमात्रै गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्