Logo

चीनबाट ल्याइएका नेपालीको खुशी (फोटोफिचर)



काठमाडौं, ४ फागुन । चीनबाट १७५ जना नेपालीलाई आज विहान ल्याएर भक्तपुरको खरिपाटीमा राखिएको छ । स्वदेश फर्किएपछि उनीहरु खुशी हुँदै आफन्तसँग टेलिफोन सम्पर्कमा रहने गरेका छन् ।

कोरोना भाइरस फैलिएको वुआन प्रान्तबाट उनीहरुलाई ल्याइएको हो । संक्रमण हुनसक्ने भन्दै उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

तस्बिर स्रोत: पंकज दास



प्रतिक्रिया दिनुहोस्