Logo

ललितपुरमा आज सार्वजनिक बिदा



काठमाडौं, फागुन ५ । ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ ।महानगरपालिका पूर्वमेयर बेखारत्न शाक्यको निधनमा महानगरपालिकाले शोकबिदा दिएको हो । ८९ वर्षीय शाक्यको आइतबार उपचारका क्रममा निधन भएको थियो ।

महानगरपालिकाले सूचना जारी गर्दै १ देखि २९ वडा र मातहतका कार्यालय सोमबार बन्द हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्