Logo

Breaking News: पूर्व सभामुख महरा निर्दोष ठहर



काठमाडौं, ५ फागुन । पूर्व सभामुख कृष्ण बहादुर महराले काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको थियो ।

तर, महराले बलात्कार प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका थिए। अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने,“अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।” पुर्पक्षका लागि थुनामा राखिएका महरा अदालतको फैसलापछि रिहा हुनेछन्।



प्रतिक्रिया दिनुहोस्