Logo

कोरोनाको त्रासबीच कोरियामा सामूहिक विवाह (फोटोफिचर)



सिओल, दक्षिण कोरिया । चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) को सन्त्रास विश्वभरि फैलिएको छ । दक्षिण कोरियामा पनि यसको ठूलो सन्त्रास फैलिएको कुरा त्यहाँ आयोजित एक सामूहिक विवाह समारोहमा बेहुला र बेहुलीहरुले नै मास्क लगाउनु परेको तस्विरले पुष्टि गर्छ ।

हेर्नुहोस तस्विरहरु :

तस्विर स्रोत : एएफपी, गेटी ईमेज, वुहाउ चाउ, रोयटर्स,



प्रतिक्रिया दिनुहोस्