Logo

वर्षाको अरबी पहिरन



काठमाडौं, ५ फागुन । अरबी पहिरन र कालो चश्मा । उनी कतै हेरिरहेकी देखिन्छिन् । पृथक पहिरनमा देखिएकी यी सुन्दरी नायिका वर्षा राउत हुन् ।

यो दृश्य अबुधावीको हो । वर्षा निकै गम्भीर मुद्रामा तस्बिरमा देखिन्छिन् । पृष्ठभूमीमा मुस्लिम कलाको भव्य भवन देखिन्छ । भुईंमा सुन्दर चित्र कोरिएको छ ।- Photo Source: Fb



प्रतिक्रिया दिनुहोस्