Logo

काठमाडौं–तराई द्रुतमार्गको बजेट खर्च भएन



काठमाडौं, फागुन ६ । राष्ट्रिय गौरव तथा प्राथमिकताप्राप्त पूर्वाधारका आयोजनामा पूँजीगत खर्च कम हुने समस्या काठमाडौं–तराईलाई जोड्ने ‘काठमाडौं–तराई द्रुतमार्ग आयोजना’मा पनि देखिएको छ ।

वार्षिक रूपमा उक्त आयोजनाका लागि सरकारले बजेट वृद्धि गर्दै आएको भए पनि खर्च भने सोहीअनुसार हुन सकेको छैन ।नेपाली सेनाको व्यवस्थापनमा शुरू भएको ७२ दशमलव ५ किलोमीटर उक्त दु्रतमार्ग निर्माणका लागि चालू आर्थिक वर्ष २०७६र७७ मा १५ अर्ब रुपैयाँ बजेट सरकारले विनियोजन गरेको छ ।

तर, चालू आवको ५ महीना बितिसक्दा पनि आयोजनामा ५३ करोड रुपैयाँ मात्रै खर्च भएको नेपाली सेनाले जानकारी दिएको आजको आर्थिक अभियानमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्