Logo

म्यानचेष्टर युनाइटेडसँग चेल्सी स्तब्ध



काठमाडौं, फागुन ६ । जारी प्रिमियर लिग फुटबल अन्र्तगत गयराती भएको खेलमा म्यानचेष्टर युनाइटेडसँग चेल्सी पराजित भएको छ ।

युनाइटेडले घरेलु टोली चेल्सीलाई २–० ले हराएको छ ।युनाइटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी म्यागुएरेले १र१ गोल गरे ।

मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा म्यागुएर्ले हेडमार्फत गोल गर्दै युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्