Logo

सुनको भाउ अहिलेसम्मकै उच्च, अझै बढ्ने प्रक्षेपण



काठमाडौं, ६ फागुन । सुनको मुल्य ७६ हजार ७ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ।

गत पुस २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले त्यसअघिका रेकर्ड तोडेको थियो। महासंघकाअनुसार आजका लागि चाँदीको मूल्य ८ सय ९० रुपैयाँ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्