Logo

महरा संसद बैठकमा सहभागी हुने बाटो खुल्यो



काठमाडौं, ६ फागुन । अदालतबाट सफाई भएका पूर्वसभामुख कृष्णबहादुर महराको अब संसद यात्रा सुरु हुनेभ एको छ । महराले जिल्ला अदालत काठमाडौंबाट हिजोमात्रै सफाइ पाएका थिए । यो विषयको जानकारी संसदमा गराइएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महराले सफाइ पाएको जानकारी गराएका हुन्। यो सँगै अब निवर्तमान सभामुख महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको हो। file photo



प्रतिक्रिया दिनुहोस्