Logo

प्रधानमन्त्री ओली मुटुको परीक्षण गर्न अस्पतालमा



काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली मुटुको चेकजाँचका लागि अस्पताल पुगको छन् । उनी मंंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् ।

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री मुटुको चेकजाँचका लागि अस्पताल पुगेको बताए । उनले भने, उहाँ अस्पतालमा मुटुको नियमित चेकजाँचका लागि पुग्नुभएको हो । थापाले प्रधानमन्त्री अस्पतालमा भर्ना नभएको बताए ।- File Photo



प्रतिक्रिया दिनुहोस्