Logo

दुबईको मिराकल गार्डेनमा वर्षाको हात समात्ने को



काठमाडौं, ७ फागुन । दुबईको मिराकल गार्डेन । नीलो जिन्स र निलै चश्मामा सजिएकी वर्षा राउत। उनी मुस्कुराइरहेकी छिन् ।

बगैंचामा उनको सानदार तस्बिर फेसबुकमा पोष्ट गरिएको छ । तस्बिरमा उनको हात कसैले समातेको छ । लामो नङ पालेकी वर्षाको हात माथि छ भने पुरुषको हात तल छ । वर्षाले फेसबुकमा लेखेकी छिन् डन्ट लेन मी गो अवे ।

उनले कसलाई यसो लेखिन् भन्नेबारे धेरैको चासो र चर्चा छ । यसमा धेरैको प्रतिक्रिया पनि आएको छ ।



प्रतिक्रिया दिनुहोस्