Logo

वसन्तीको टाँगा चढ्दै हरियाणाको खानामा मस्त करिश्मा



काठमाडौं, ७ फागुन । नायिका करिश्मा मानन्धर भारतका विभिन्न स्थानमा घुमिरहेकी छिन् । उनी हरियाणको सोनेपथ पुगेर गाउँघर सम्म पुगेकी छिन् ।

वसन्तीको टाँगा र हरियाणाको स्थानीय खानामा करिश्मा मस्त छिन् । उनको साथमा पति बिनोद मानन्धर र छोरी कविता पनि छिन् ।

करिश्माले भारत घुम्दाको तस्बिर सार्वजनिक गरेकी छिन् । उनले सोनेपथको प्रशंशा समेत गरेकी छिन् । पछिल्लो समय करिश्मा परिवारसँग बढी समय बिताउन थालेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्