Logo

वर्षाको हट तस्बिर र मनदेखिको मुस्कान



काठमाडौं, ७ फागुन । नायिका वर्षा शिवाकोटी निकै मुस्कुराउँछिन् । सुन्दर नायिकाको परिचय बनाएकी यीनले मुस्कानले भरिएको तस्बिर सार्वजनिक गरेकी छिन् ।

पौडी पोखरी नजिकै बसेर मुस्कुराएको तस्बिरमा उनले लेखेकी छिन् हँसाइदिरा । वर्षाले यसै हप्ता दुईवटा हट तस्बिर पनि सार्वजनिक गरेकी छिन् । जसमा उनको छोटो कपडामा शरीका भागहरु देखिन्छन् । वर्षा ती तस्बिरमध्ये एउटामा उत्साही र अर्कोमा गम्भीर मुद्रामा देखिन्छिन् ।



प्रतिक्रिया दिनुहोस्