Logo

महाशिवरात्रीः लिंगका रुपमा शिव पृथ्वीमा देखापर्ने  



माघ महिनामा महाशिवरात्री पर्व आउनै लागेको छ । महाशिवरात्रीको दिन भगवान शिवको विधी विधान गरी पुजा अर्चना गर्दा राम्रो हुन्छ । यस हप्तामा महाशिवरात्रीको साथै अन्य व्रत लिदा विजया दशमी, गुरु प्रदोष व्रत, अमावस्य पर्ने गर्छ ।

२०७६ सालको महाशिवरात्री ९ फागुनमा पर्न गएको छ । फाल्गुन महिनामा कृष्ण पक्षको चतुर्दशीका दिनलाई महाशिवरात्री चाँड मनाउने गरिन्छ । यस दिनमा भगवान शिव र पार्वतीको महामिलन हुने गर्छ । यस दिनमा दुई मानिसहरु विवाह बन्धनमा बाँधिने पनि गर्छन् । पौराणीक मान्यता अनुसार फाल्गुन कृष्ण चतुर्दशीको रातमा धर्तीमा भगवान शिव लिंग स्वरुपमा प्रकट हुने विश्वास गरिन्छ । यसैले यस दिनलाइ निकै महत्व दिइन्छ ।  महाशिवरात्री को दिन शिव का पुजा विधि विधान बाट गरी व्रत बस्नुपर्छ  । भगवान शिव र पार्वती माताको पुजा अर्चना गर्न निकै उत्तम समय हुने गर्छ ।
शास्त्रको अनुसार महाशिवरात्री व्रत अर्धरात्रिव्यापिनी चतुर्दशी तिथीमा गर्नुपर्छ यसैले यस वर्ष ९ फागुनमा मनाइने छ । सबैले ९ माघ मा नै व्रत बस्नुपर्छ । महाशिवरात्रीमा उपवास बसेका मानिसहरुले १० गते पुराणसंगै व्रत सकाउनु पर्छ ।

फाल्गुन महिनाका कृष्ण पक्ष चर्तुदर्शी तिथी श्ुक्रबार ५ देखि २० मिनेट सम्म सुरु हुन्छ । जुन शनिबार ७ देखि २० मिनेट सम्म रहन्छ ।
निशिता युगको अर्थ त्यो समय हो जब भगवान शिव पृथ्वीमा लिंगको रुपमा देखा पर्छन । उक्त समयमा हामीले भगवान शिवको पुजा गर्न सक्छौ । माघ ९गतेको  अन्तिम समय १२ बजे ९ मिनेट देखि रातको १ बजेसम्म धर्तीमा शिव अवतरीत हुने जनाइन्छ ।



प्रतिक्रिया दिनुहोस्