Logo

नेकपा सचिवालय बैठक जारी, एमसीसीको बारेमा छलफल



काठमाडौं, १० फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेकपा कार्यदलले बुझाएको एमसीसीसम्बन्धी प्रतिवेदनबारे छलफल भैरहेको छ । त्यस्तै, गोकुल प्रसाद बाँस्कोटाको कमिशनसम्बन्धीको अडियो प्रकरणबारे पनि छलफल भैरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्