Logo

ओलीले पदमा बस्न नमिल्ने चार तथ्य



काठमाडौँ, ११ फागुन । सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदमा गरिएको कमिसनको मोलतोल प्रकरणको संरक्षक बनेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा गर्न चौतर्फी दबाब बढेको छ ।

सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदमा करोडौँको कमिसन मोलतोल गर्ने उनका विश्वासपात्र सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई संरक्षण गर्ने र उनको गलत काम ढाकछोप गर्ने काम गरेको भन्दै ओलीले पनि नैतिकताका आधारमा पदत्याग गर्नु पर्ने दबाब बढेको हो । (देशान्तर साप्ताहिकबाट)



प्रतिक्रिया दिनुहोस्