Logo

इरानमा कोरोना भाइरसबाट पाँच जनाको मृत्यु



तेहरान, फागुन ११ । इरानमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या पाँच पुगेको छ । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ।

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताए।



प्रतिक्रिया दिनुहोस्