Logo

मेसीको ह्याट्रिक



काठमाडौं, फागुन ११। जारी स्वेनिस ला लिगा अन्र्तगत शनिबार राती भएको खेलमा बार्सिलोना विजयी भएको छ । साविक विजेता बार्सिलोनाले ५(० गोृल अन्तरले पराजित गर्दे आफ्नो स्थान सुरक्षित गरेको हो । खेलमा मे

घरेलु मैदानमा भएको खेलमा मेसीले खेल सुरु भएको २६ मिनेटमा नै ह्याट्रिक गरेका छन् । खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका मेसीले ३७औं मिनेटमा अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरे ।

दोस्रो हाफमा बार्सिलोनाले दुई गोल गर्दा मेसीले एक गोल थपे । ८७औं मिनेटमा मेसीले चौथो गोल गर्दा बार्सिलोनाले पनि ४(० को अग्रता बनायो । ८९ औं मिनेटमा आर्थरले गोल गरेपछि बार्सिलोनाले फराकिलो जित हात पारेको हो ।



प्रतिक्रिया दिनुहोस्