Logo

सरकार ओलीको ! नीति र कार्यक्रम माफियाको !!



काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो यो दुई वर्षको कार्यकालमा सबैभन्दा बढी बोलेका र विरोध गरेको विषय हो भ्रष्टाचार । तर यता व्यवहारमा चाँहि सबैभन्दा बढी गरिएको विषय रहेछ भ्रष्टाचार ।

भ्रष्टाचारको स्वरूप यस्तो देखियो जसको स्रोत मन्त्रिपरिषद् नै हुने गरेको र त्यो नीति बनाएर नै भैरहेको रहेछ । सरकारका प्रवत्ता कमिसन एजेण्ट रहेछन् भन्ने पनि यसैबेला प्रकट भयो कतै शंका रहने ठाँउसमेत बाँकी नरहेरै । सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको पछिल्लो प्रकरणले नै यो कुरा बताउँछ । (देशान्तर साप्ताहिकबाट)



प्रतिक्रिया दिनुहोस्