Logo

आज विप्लवको जन्मदिन



काठमाडौं, ११ फागुन । विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवको आज जन्मदिन । उनी ११ फागुनमा जन्मिएका हुन् । उनका शुभचिन्तकले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

पूर्व माओवादी कमाण्डर विप्लव सधै विद्रोही शैली देखाउँदै आएका छन् । उनका पूर्व सहकर्मीहरु सत्तामा पुगेपनि उनी सत्ताविरोधीका रुपमा देखिदै आएका छन् । विप्लव पछिल्लो समय भूमिगत छन् ।

पूर्व बालसैनिक लेनिन बिष्टले विप्लवको पुरानो फोटो पोष्ट गर्दै जन्मदिनको शुभकामना दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्