Logo

लंका जाने रामसेतु पुल कसरी बन्यो



वाल्मिकी रामायणका अनुसार सीतालाई रावणबाट बचाउन श्रीरामले लंकाको टापुमा चढ्दा त्यस समयमा उनले सबै देवीदेवताहरुलाई बोलाए, युद्धमा विजयको लागि आर्शिवाद मागे । ती मध्ये एक समुून्द्रका देवता वरुण थिए । वरुणबाट उनले समुन्द्र पार गर्ने बाटो खोजे । तर वरुणले उनको प्राथना सुनेन, उनले समुन्द्रलाई सुक्खा बनाउनका लागि धनुँ उचाले । पछि वरुणले माफी माग्दै उनले भने नल–नील नामको बाँदर समुन्द्रमा उसको नाम लेखेर ढुङ्गामा तैरिनेछ, र यस तरिकाले श्रीरामको सेनाले समुन्द्रमा पुल बनाएर यसलाई पार गर्न सक्नेछन् । यसपछि श्रीरामको सेनाले लंकाको लागि एउटा पुल निर्माण ग¥यो र लंका जित्यो ।

हिन्दु धर्ममा साहित्य धेरै विस्तृत छ , धेरै पुराण, वेद, धामिृक ग्रन्थ र उपनिषद् आदि यस अन्र्तगतमा पर्छन् । यस्ता कथाहरु सु्नेर केहि प्रश्नहरु आउनु् स्वभाविक नै हुन् । वाल्मिकी रामायाणका अनुसार समुन्द्रतटमा रामसेतु निर्माण गर्नको लागि बाँदरहरुलाई पाँच दिन लागेको थियो । पहिलो दिन बाँदरले १४योजना बनाए, दोस्रो दिन २० योजना बनाए, तेस्रो दिन २१ योजना, चौथो दिन २२ योजना र पाँचौ दिन २३ योजना सहित पुल बनाए । यसप्रकार समुन्द्रमा कुल १०० योजनाको लम्बाईको पुल निर्माण गरिएको थियो । यो पुल १० योजना चौडा थियो ।

रामायाणका अनुसार रावण बसेको सुनको लंका रावणका दाजु कुबेरको थियो । जब रावणले विश्वलाई जित्न थाले, उनले आफ्नो भाई कुबेरलाई हराए र सुनको लंका कब्जा गरे । वैज्ञानिकहरुले भारत र श्रीलंकाक बीचमा बनेको उक्त पुल मानव निर्मीत भनी दाबी गरेका छन् । उनीहरुले भनेका छन्, रामको नेतृत्वमा उक्त पुलको निर्माण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्