Logo

महिलाले बच्चा जन्माएपछि तौल नियन्त्रण गर्ने तरिका



बच्चालाई जन्म दिएपछि महिलाहरुले नयाँ जीवनशैली शुरु गर्न धेरै कठिनाईको सामना गर्दछन् । महिलाले गर्भावस्था पछि आफ्नो वजनमा ध्यान दिनु आवश्यक छ । गर्भावस्था पछि आफ्नो बढेको तौल नियन्त्रण गर्नु निकै महत्वपुणृ हुन्छ । वजन कम गर्नका लागि हाम्रो भान्सामा भएका चिजहरुलाई प्रयोग गरेर आफ्नो बढेको तौल नियन्त्रण गर्न सक्छौ ।

जीरा ः जीरालाई पाउडर बनाई दुधको साथमा एक चम्चा खान सकिन्छ । जीरा पानीमा उमालेर तुरुन्त वा फिल्टर गरेर पिउन सकिन्छ । बोतलमा पनि राखेर पिउन सकिन्छ । जीराले एसिडिटिको समस्यालाई पनि हटाउछ ।

अजवाइन ः अजवाइनलाई पानीमा उमालेर राख्ने र खाली पेटमा खाने । बोतलमा राखेर दिनभरीमा थोरै थोरै गरी खान पनि सकिनछ ।अनवाइन खानाले युट्स पनि सफा गर्दछ ।

मेथीको दाना ःएक रात एक चम्चा मेथीको दाना भिजाएर राख्ने, बिहान उठेर यसका पानी पिउने गर्नुपर्छ । मेथीको दाना गुनगुनाउनुपर्दछ ।गर्भावस्था पछि हुने संयुक्त कलम पनि मेथीको पानी पिएर हट्ने गर्छ ।

सौफ ः सौफ तौल घटाउनमा धेरै प्रभावकारी हुन्छ ।सौफ उमालेर यस्को पानी पिउनुहोस् । ग्यासका समस्या भएमा यसलाई चबाउन र खान सकिन्छ ।

बेसार ः बेसारलाई खानामा समावेश गर्दा यसले शरीरमा भएको विष हटअउनुको साथै तौल पनि घटाउन सहयोग गर्छ । कुनै पनि तरिकाले बेसारको प्रयोग गर्न सकिन्छ । दुधमा बेसार हालेर राती सुत्ने बेलामा खान सकिन्छ । बिहान उठ्ने बित्तिकै बेसार पानी पनि पिउन सकिन्छ । यस्ता स्वस्थ्य तरिकाले तपाईले सजिलै गर्भावस्था पछि बढेको तौल घटाउन सक्नुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्