Logo

ताज महलमा ट्रम्प परिवार



एजेन्सी, १२ फागुन । ताज महल प्रेमको प्रतिक मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प आज आगरास्थित ताज महल पुगे ।

ट्रम्पले आफ्नी प्रीय पत्नीका साथ ताजमहलमा तस्बिर खिचाए । तस्बिरमा ट्रम्प अध्यारो रङ्गको कोट र पहेंलो टाइमा देखिन्छन् । मेलानिया भने उज्यालो रङ्गको कपडामा छिन् ।

यसैगरी, भारत भ्रमणमै रहेकी ट्रम्पकी छोरी इभान्का ट्रम्प पनि ताजमहल पुगिन् । उनले पनि ताजमहलमा खिचाएको तस्बिर ट्वीटरमा राखेकी छिन् ।-Photo: Social Media



प्रतिक्रिया दिनुहोस्