Logo

वामदेवलाई नेकपा–कांग्रेस नेताहरुको कडा चेतावनी, गणतन्त्र सिध्याउने खेलमा नलाग्नुस (भिडियोसहित)



काठमाडौं, १३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले वामदेव गौतमलाई राष्ट्रियसभामा ल्याउने र प्रधानमन्त्री बन्नको लागि संविधान नै संशोधन गर्न लागेको कदमको विरोध गरेका छन् । नेकपाका स्थायी कमिटी सदस्य केशब बडाल र कांग्रेस केन्द्रिय सदस्य भीमसेनदास प्रधानले अहिले यो कदम चाल्नु भनेको गणतन्त्र नै सिध्याउन खोज्नु भएको टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्