Logo

बेलपत्रका फाइदाहरु (सूचीसहित)



बेलपत्र विशेष गरि शिवको पुजामा प्रयोग भएको पाइन्छ । यसलाई एक औषधीको रुपमा पनि प्रयोग गरीन्छ, ,यसबाट धेरै स्वास्थ्य समस्याहरुको लागि बेलपत्र औषधीको रुपमा लिइन्छ ।

१.ज्वरो आएमाः ज्वरो आएमा बेलको पातसेवन गर्नु फाइदा हुन्छ । माहुरीको टोकाइर्मा, बारुलोले टोक्दा उक्त टोकेको ठाउँमा बेलपत्रको रस लगाउदा राहत महसुस हुन्छ ।

२.मुटुका बिरामीः बेलपत्रले मुटुका बिरामीलाई धेरै फाइदा गर्छ । बेलपत्रको काढालाई रस बनाएर पिउँदा मुटु बलियो हुन्छ र हृदयघातको जोखिम कम हुन्छ ।यो सास फेर्ने बिरामीहरुको लागि अमृतको समान छ ।

३.शरीर गर्मी भएमाः शरीरमा तातो बढेको वा मुखमा तातोको कारण छाला गएको समयमा बेलपत्रलाई मुखमा चपाउदा आराम मिल्छ र छालाहरु हट्नेगछृन् ।
४.पायल्सः रक्तपुर्ण पाउल्सले निकै दर्दनाक पिडा दिन्छ । उक्त पिडालाई कम गर्न बेलको जरालाई पिसेर पाउडर बनाई दिनमा तीन पटक खाएमा पायल्सलाई तत्काल राहत दिन्छ ।

५.वर्षाको चिसो लाग्ने समस्याः वर्षामा चिसो समस्या धेरै हुने गर्छ । यस्तो अवस्थामा बेलको रससँग मह मिसाएर पिउनाले लाभदायक हुन्छ ।

६.यदि बच्चाहरुमा पेट वा आन्द्रा कीडा वा पखलाका समस्या छ भने बेलको रस पिउँदा धेरै फाइदा हुन्छ र सबै समस्याहरु हट्छ ।



प्रतिक्रिया दिनुहोस्