Logo

कान्ति अस्पतालद्धारा सेवानिवृत्त पूर्व निर्देशक राईको विदाई (फोटोफिचर )



काठमाडौं, १३ फागुन । कान्ति अस्पतालले बुधबारबाट सेवा निवृत्त हुन लागेका पूर्व निर्देशक डा गणेश राईलाई पनि विदाई गरेको छ। पूर्व निर्देशक राईले विदाई कार्यक्रममा अस्पतालमा आवश्यक अनुसारको कर्मचारी पूर्ति हुन नसकेको बताए।

उनले सिमित कर्मचारी र बजेटका कारण सोचेजति सेवा दिन नसकिएको अनुभव सुनाएका थिए। तस्विर :मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्