Logo

नेपाल ट्रस्टको श्वेतपत्र सार्वजनिक



काठमाडौँ, १४ फागुन । नेपाल ट्रस्टले मोही तथा निजका हकवालाको नाममा नामसारी भइगएको मातातीर्थ, थानकोट महादेवस्थान तगायतका करिव १७३ रोपनी आफ्नो जग्गा फिर्ता ल्याउने प्रयास थालेको छ ।

तत्कालिन प्रधानमन्त्री तथा ट्रष्टका संरक्षक डा. बाबुराम भट्टराई र गृहमन्त्री तथा नेपाल ट्रस्टको संञ्चालक समितिका अध्यक्ष विजयकमार गच्छदार रहँदा नेपाल ट्रस्टको नाममा नामसारी गर्ने निर्णय भएको थियो । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्