Logo

ओलीपछि बामदेव नै हो प्रधानमन्त्री : नेम्वाङ (भिडियोसहित)



काठमाडौं, १४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले केपी शर्मा ओलीपछि वामदेव गौतम नै मुलुकको प्रधानमन्त्री हुने दाबी गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै राम्रो काम गरिरहेको दाबी गरे । कसैलेपनि सरकारको विरोध नगरे हुन्छ भनेर उनले चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्