Logo

वामदेवलाई फेरी धोका, राष्ट्रियसभा सदस्यको लागि खतिवडाकै नाम !



काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको लागि वर्तमान अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाको नाम नै सिफारिश गरेका छन् । यसअघि नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको कुरा बाहिर आएको थियो । तर, प्रधानमन्त्री ओली आफ्नो भिट्टो प्रयोग गरेर खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा दोहोर्याउने निर्णय गरेका छन् ।

Related News:

वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

सरकारमा वामदेवको ईन्ट्री, उपप्रधान तथा गृहमन्त्री !

 



प्रतिक्रिया दिनुहोस्