Logo

ई–सिगरेटल डिएनए बिर्गान सक्छ



भर्खर गरिएको अनुसन्धानले ई–सिगरेटले मानव स्वास्थ्यमा धेरै बेफाइदाहरु हुने देखाएको छ । यसको प्रयोगले डीएनए बिर्गान सक्ने देखाईएको छ । अनुसन्धानले ई–सिगरेटमा फेला परेको हानिकारक कणहरुको कति प्रकारका तपाईको आक्सीडेटिव डीएनए क्षतिसँग सम्बन्धित छ भनेर देखाउँछ ।

सिगरेट पिउने अन्य समुहको तुलनामा ई–सिगरेट पिउने प्रयोगकर्ताहरुमा डिएनए को जोखिम प्रभाव र सम्भावित क्षति बढी हुने गर्छ । यी सबै खतराहरु आक्सीडंट डिएनएसँग सम्बन्धित छ, जसले यसलाई क्षति पु¥याउँछ ।

ई–सिगरेटको प्रयोगले सम्भावित हानिकारक धातुहरुसँग सम्बन्धित विशेषगरी उच्च आक्सीडेटिव डीएनए को क्षति गर्दछ । एक अनुसन्धानमा पोषक, प्रतिरक्षा कार्य नाश, घाउ निको पार्न महत्वपुर्ण भुमिका खेल्ने जनाएको छ । एकै पटक धेरै रोग लाग्न सक्ने प्रवल सम्भावना पनि रहन्छ । यसको कमीको साथै अत्यधिक कोषको सेलुलर अक्सिडेटिभ तनाव निम्त्याउँछ जुन अनियन्त्रति हुदाँ एथेरोस्क्लेरोसि, कोरोनरी हृदय रोग, फुफ्फुसीय फाइब्रोसिस, तीव्र लिम्फोब्लास्टिक ल्युकेमिया र फोक्सोको क्यान्सर जस्ता रोगहरु निम्त्याउँछ । वास्तवमा इलेक्ट्रोनिक सिगरेटको ब्याट्री, आणविक एकाई र रिफिल फ्लुइड हुन्छ ।

ई–सिगरेट गर्भवती महिलाहरुको लागि खतरानाक हुन्छ, गर्भवती महिलाहरुले विशेष गरी सिगरेटको प्रयोग गर्नुहुदैन, यसले महिलालाई मात्र नभएर पेटमा हुर्किरहेको बच्चालाई पनि असर गर्दछ ।



प्रतिक्रिया दिनुहोस्