Logo

छोटो हुँदै गयो वर्षाको पहिरन



काठमाडौं, १४ फागुन । नायिका वर्षा शिवाकोटी गर्मी चढ्दै गर्दा छोटो पहिरनमा देखिन थालेकी छिन् । उनको पहिरन घुँडाभन्दा पनि माथि सम्म हुनथालेको छ ।

पहेंलो पहिरनमा वर्षा आकर्षक चश्मामा छिन् । उनको जुत्ता पनि पहेंलो नै छ । तर, वर्षा कम्मरभन्दा केही तलसम्म मात्र पुग्ने कपडामा देखिएकी छिन् ।

पछिल्लो समय चलचित्रमा व्यस्त हुन थालेकी वर्षा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनी दैनिकजसो फरक पोजको तस्बिर राख्छिन् ।

Photo: Facebook



प्रतिक्रिया दिनुहोस्