Logo

आफ्नै पोष्टर अगाडि बसेर करिश्माले किन यस्तो लेखिन् ?



काठमाडौं, १४ फागुन । नायिका करिश्मा मानन्धर आकर्षक पोष्टरको अगाडि छिन् । पोष्टर उनकै हो । अगाडि बसेकी उनी सालिन र सामान्य पहिरनमा देखिन्छिन् । हातमा कुनै प्रमाणपत्र बोकेकी छिन् ।

करिश्माले तस्बिर फेसबुकमा राखेर मस्तिष्कको अनावश्यक प्रयोग गर्नु कमजोरी हो भनेर लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘मानव शरिर शक्तिशाली मिसिन हो भने मानव मस्तिष्क उन्नत स्तरीय कम्प्युटर ,येसको अनावश्यक सन्दर्भमा प्रयोग गर्नु मनिसको कम्जोरी !!’ आखिर करिश्माले किन त्यस्तो लेखिन् ?



प्रतिक्रिया दिनुहोस्