Logo

पूर्वमन्त्री जेपी गुप्तालाई मातृशोक



काठमाडौं, १४ फागुन । पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई मातृशोक परेको छ । उनकी आमाको ८४ वर्षको उमेरमा आज निधन भएको हो ।

गुप्ताले सामाजिक सञ्जालमा आमाको निधन भएको जनाइएका छन् । गुप्ताले आमाको भोलि पैतृक गाउँ सप्तरी कञ्चनपुरमा अन्तिक संस्कार हुने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्