सभामुख सापकोटा र राजदूत सइद हमदान अल नाकवीबीच छलफल


काठमाडौं, १६ फागुन । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शुक्रबार सिंहदरबारमा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाकवीको भेटवार्ता भएको छ ।