Logo

प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाको बयान : आवेशमा हानें, प्रचण्डको कुरा चित्त बुझेन



काठमाडौं, १८ फागनु । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाले प्रहरीसामू आफ्नो बयान दिएका छन् । जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवाले अध्यक्ष दाहालले भाषण मन नपरेर आफूले आवेशमा आएर जुत्ता प्रहा गरेको बयान दिएका छन् । आइृतबार अपरान्ह काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि तिरुवाले प्रचण्डलाई ताकेर जुत्ता हानेका थिए ।

Related News: 

प्रचण्डमाथि यसरी भयो जुत्ता प्रहार (फोटो र भिडियोसहित)

प्रचण्डमाथि जुत्ता प्रहार



प्रतिक्रिया दिनुहोस्