Logo

औँठाछाप मूर्ति



बागलुङको गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गतेदेखि आयोजना गरिएको अन्तरराष्ट्रिय मूर्तिकला कार्यशालामा इटालीका बेतिनो फ्रान्सेनीले ढुङ्गाबाट निर्माण गरेको औँठा छाप आकारको मूर्ति । फागुन २१ गतेसम्म सञ्चालित कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन् ।

तस्वीरःखेमराज गौतम,/रासस



प्रतिक्रिया दिनुहोस्