Logo

राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिमको उद्घाटन



आर्मी कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सोमबारदेखि सुरु भएको राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिमको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा । तालिममा सुरक्षा निकाय र सञ्चारकर्मीसहित २१ जनाको सहभागिता छ ।

तस्वीर / नवीन पौडेल/रासस



प्रतिक्रिया दिनुहोस्