प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि औषधी चलाईयो


काठमाडौं, २० फागुन। भोलि विहान ९ बजे मिर्गौला प्रत्यारोपण गर्न लागिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आवश्यक औषधि आजबाट दिन सुरु गरिएको छ ।त्रिवि शिक्षण अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मृगौला प्रत्यारोपण तयारीका लागि अस्पताल भर्ना गरिएको दोश्रो दिन सम्पूर्ण परिक्षण गरी औषधि दिन सुरु गरिएको हो । त्यस्तै विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिरहेकोसमेत अस्पतालले जनाएको छ। file photo

हेर्नुहोस विज्ञप्ती :