Logo

प्रचण्डद्वारा प्रधानमन्त्री ओलीको स्वस्थ्यस्थितिबारे जानकारी



काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । आज साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे जानकारी लिएका हुन्। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

Related News:

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा

 



प्रतिक्रिया दिनुहोस्