Logo

कम्मरमा मोटोपनको जोखिम (नियन्त्रणको उपायसहित)



कम्मरमा मोटोपन बढ्नु भनेको सामान्य विषय होइन । मोटोपनले प्राणघातक रोगहरु लाग्न सक्दछ । कम्मरको मोटोपनले पुरुषलाई भन्दा बढी महिलालाई असर गर्दछ । सन्तुलित भोजनको कमी, मानसिक तनाव र कसरत नगर्नाले कम्मरमा मोटोपन बढ्दछ । कम्मरको मोटोपनले हाम्रो शरीरमा ल्याउने जोखिमहरु यसप्रकार छन्ः

· हृदयघातको बढी सम्भावना

· उच्च रक्तचाप

· दम

· स्तनमा क्यान्सर

· मधुमेह

· मुटुसम्बन्धी विभिन्न रोगहरु

तसर्थ, हामीले कम्मरमा मोटोपन बढ्न दिनुहुँदैन । मोटोपन बढ्न नदिन विभिन्न उपायहरु अपनाउन सकिन्छ । ती यसप्रकार छन्ः

· दैनिक कसरत गर्ने

· सन्तुलित भोजन गर्ने

· चिन्ता नलिने

· मद्यपान तथा धुम्रपान नगर्ने ।



प्रतिक्रिया दिनुहोस्