Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न को को पुगे अस्पताल (फोटोफिचर)



काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता देखि शुमचिन्तक मनमोहन कार्डियोलोजी एण्ड भास्कुलर ट्रान्स्प्लान्ट सेन्टर पुगिरहेका छन् । उनको स्वास्थ्य अवस्था बुझ्न बिहिबार विहान उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, सरकारका मन्त्रीहरु लगायत पुगेका छन् ।

हिजो नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल पुगेर चिकित्सकहरुलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । नेकपा महासचिव विष्णु पौडेललगायतका नेताहरु पनि अस्पताल पुगे ।

तस्बिर स्रोतः सुर्य थापा



प्रतिक्रिया दिनुहोस्