Logo

विदेश जाने ७५ प्रतिशतले घटे



काठमाडौं, २४ फागुन । चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका करिब ८० मुलुकमा पुगेर नेपाली युवाहरुको सख्या ७५ प्रतिशतले घटेको छ । नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो । यो आजको नागरिक दैनिकको समाचार छ ।

२०७२ मा नेपालमा आएको भुकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको सख्या ७५ प्रतिशतले घटेको बताए ।



प्रतिक्रिया दिनुहोस्